आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु, यहाँहरुलाई मेरो ब्यक्तिगत वेबसाईटमा स्वागत गर्दछु । बदलिँदो प्रबिधिको बिकाशक्रम सगै मैलेपनि मेरा गतिविधिहरु यहाँहरुलाई सुसूचित गर्नु दायित्व ठानेको छु । राजनीति गर्नेको जिन्दगी केही ब्यक्तिगत त हुन्छनै तर ब्यक्तिगत जिन्दगीका पाटाहरुलाई समेत सामाजिक बनाउन पर्छ ।

आफ्नै जिवनकालमा समृद्ध नेपाल बनाउने संकल्प छ, त्यसैले मेरो युवा उमेर रहुन्जेल पाको होस अनि पाको उमेरमा युबा जोस बनाउन हर संभव प्रयत्नशील रहनेछु । वेबसाईटमा पुनः स्वागत गर्दै मेरा कर्महरुमा यहाँहरुको रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दछु ।

जय नेपाल !

विचार दर्शन

Our life is what our thoughts make it.

मिडिया कभरेज 

सुसुचित गर्ने ससक्त माध्यम 

RSS अनलाइन खबर 
  • गगन थापा : बोलेर शक्तिशाली, बोकेर कमजोर
    सत्ता होस् वा पार्टीसत्तामाथि प्रश्न गर्दै आएका गगन थापा स्वयंमाथि प्रश्न तेर्सिएको छ, ‘आगोमा मट्टितेल थपिरहने व्यक्तिको शक्तिको स्रोत बनिरहेर सामाजिक सञ्जालमा प्रश्न मात्रै गरेर बसिरहन मिल्छ ?’
    सुदर्शन खतिवडा
  • कुलमान हटाउने सरकारको निर्णयमा कांग्रेसका दुवै महामन्त्रीको आपत्ति
    ११ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णप्रति आपत्ति जनाउँदै सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वयले सरकारको निर्णय ठिक नभएको […]
    अनलाइनखबर
  • स्ववियु निर्वाचन : त्रिविमा नेविसंघको आधिकारिक उम्मेदवार अनोज कि दीपकराज ?
    २९ फागुन, काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यक्षको आधिकारिक उम्मेदवार अझै यकिन हुन सकेको छैन । त्रिविस्थित निर्वाचन अधिकृतको कार्यालयले नेविसंघबाट उम्मेदवारी दिएका अनोज कार्की र दीपकराज जोशीको नाम सार्वजनिक गरेको छ । कार्की र जोशी अध्यक्षका उम्मेदवारका रुपमा नाम प्रकाशित हुँदा आधिकारिक उम्मेदवारको अन्योल रहेको छ । […]
    अनलाइनखबर

सामाजिक साञ्जाल

Social Network is New Way of Socializing Virtually

Twitter

Facebook