आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु, यहाँहरुलाई मेरो ब्यक्तिगत वेबसाईटमा स्वागत गर्दछु । बदलिँदो प्रबिधिको बिकाशक्रम सगै मैलेपनि मेरा गतिविधिहरु यहाँहरुलाई सुसूचित गर्नु दायित्व ठानेको छु । राजनीति गर्नेको जिन्दगी केही ब्यक्तिगत त हुन्छनै तर ब्यक्तिगत जिन्दगीका पाटाहरुलाई समेत सामाजिक बनाउन पर्छ ।

आफ्नै जिवनकालमा समृद्ध नेपाल बनाउने संकल्प छ, त्यसैले मेरो युवा उमेर रहुन्जेल पाको होस अनि पाको उमेरमा युबा जोस बनाउन हर संभव प्रयत्नशील रहनेछु । वेबसाईटमा पुनः स्वागत गर्दै मेरा कर्महरुमा यहाँहरुको रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दछु ।

जय नेपाल !

विचार दर्शन

Our life is what our thoughts make it.

मिडिया कभरेज 

सुसुचित गर्ने ससक्त माध्यम 

RSS अनलाइन खबर 
  • गगनको गलामा दुबोको माला (तस्वीरहरू)
    पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए ।
    अनलाइनखबर
  • यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    ३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, […]
    अनलाइनखबर
  • ‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’
    कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका छन्।
    अनलाइनखबर

सामाजिक साञ्जाल

Social Network is New Way of Socializing Virtually

Twitter

Facebook