कमरेड, हामी बुद्धु भएकैले वीर ? हामी बुद्धु छौँ र त हामी वीर छौँ …

भूकम्प आजभोलि नै आउँदै छ भनेर पूर्वानुमान नहुँदा हामीले जनधनको ठूलो क्षति ब्यहोर्‍यौँ, २०७२ वैशाखमा । भूकम्प सामना गर्ने बलियो पूर्वतयारीमा हामी थिएनौं । कोरोना भाइरस अर्थात् कोभिड–१९ लाई सामना गर्न भने…

Continue Reading कमरेड, हामी बुद्धु भएकैले वीर ? हामी बुद्धु छौँ र त हामी वीर छौँ …

स्वस्थ आलोचना, सार्थक रूपान्तरण

नेकपाको सरकारले फागुन ३ मा दुई वर्ष पूरा गरिरहँदा नेपाली कांग्रेसको प्रतिपक्षी भूमिकाले पनि त्यति नै समय व्यतीत गरेको छ । नागरिक समाज र सञ्चार माध्यमले यस अवधिमा सरकारले केकस्ता काम…

Continue Reading स्वस्थ आलोचना, सार्थक रूपान्तरण

मार्क्सवादको चेतमाथि महेन्द्रको आत्मा

राजा महेन्द्र आफूलाई मात्रै राष्ट्रवादी भन्ठान्थे । राजनीतिक दल, खास गरी नेपाली कांग्रेस उनको नजरमा ‘अराष्ट्रिय तत्त्व’ थियो । कमरेड केपी ओलीको वक्र ग्रन्थिले पनि कांग्रेसलाई कतिपय बेला राष्ट्रघाती करार गरिआयो र…

Continue Reading मार्क्सवादको चेतमाथि महेन्द्रको आत्मा

नेपालसँग सिकौं, नेपालीसँग झुकौं

नेपाल र चीनका दुई सत्तारुढ कम्युनिस्ट पार्टीबीच लिखितममै ‘नयाँ सम्भावना’को ‘शिलान्यास’ भएपछि त्यसको नीति, नियत, सिद्धान्त अनि सम्भाव्य परिणामबारे गम्भीर विमर्श अझै हुनु आवश्यक छ । यद्यपि एक सैद्धान्तिक प्रश्नमा सुरुवातमै प्रस्ट…

Continue Reading नेपालसँग सिकौं, नेपालीसँग झुकौं